श्री वैष्णव स्तोत्रमाला एप
श्री वैष्णव स्तोत्रमाला एउटा मोबाइल एप हो जसमा हिन्दू वैष्णव धर्मका स्तोत्रहरू समावेश गरिएका छन्। यो एपमा भगवद् गीता, पञ्च सूक्तम्, दिव्य प्रबन्धम्, आरती, र भजनहरू नेपाली, संस्कृत र हिन्दी भाषामा स्पष्ट अक्षरमा उपलब्ध छन्। यो एप विशेष गरी श्री वैष्णव सम्प्रदायका अनुयायीहरूका लागि बनाइएको हो।
वेबसाइट
हाल श्री वैष्णव स्तोत्रमाला एपको लागि कुनै आधिकारिक वेबसाइट उपलब्ध छैन। यो एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
सम्पर्क जानकारी
एप विकासकर्ता
नाम: देवराज पौडेल
इमेल:drjpoudel1@gmail.com
फोन नम्बर: +9779817927029